२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

कपिलवस्तुमा आगलागीका कारण एक गोठ जलेर नष्ट

मायादेवी अनलाइन, विजयनगर । कपिलवस्तुमा आगलागी हुँदा एक गोठ जलेर नष्ट भएको छ । विजयनगर गाउँपालिकाको वडा नं. ४ बेतनीमा आगलागी भएको छ । बेलुकी करिव सवा ८ बजे लागेको हो । आगो किन र कसरी लागेको खुल्न नसकेको जानकारी आएको छ । धनसिंह थापाको गोठमा आगो लागेको हो । कुनै मानवीय र पशु क्षति…