मायादेवी अनलाइन, तौलिहवा । कोरोना भाइरस तीव्र रुपमा फैलेर विश्वलाई नै त्रसित बनाईरहको बेला कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले यस बर्ष आफुले होली नखेल्ने घोषणा गरेका छन् । साथै उनले रंग अबिर दलेर नभई एक आपसमा अभिवादन गरेर मन मिलाएर मात्र होली खेल्न नगरबासीमा अपील गरेका छन् । नगरपालिकाद्धारा तौलिहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले…