मायादेवी अनलाइन, विजयनगर । प्रतिबन्धित विप्लव कार्यकर्ताले कपिलवस्तुमा ६ वटा गाडीमा आगजनी गरेका छन् । उनीहरुले कपिलवस्तुको हुलाकी सडक निर्माणको ठेकेदार कम्पनी शर्मा एण्ड शर्माको ६ वटा गाडीमा बुधबार मध्यरातमा आगजनी गरेका हुन् । रोकी राखिएको २ वटा स्काभेटर, २ वटा जेसिबी र २ वटा पिकअप भ्यानमा आगजनी गरिएको हो। घटनास्थल नेकपाका अति प्रभावित ठाउँ…