पाल्पा । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आफूले पाएको सबै तलबभत्ता सामाजिक क्षेत्रमा खर्चिने भएका छन् । नगर प्रमुख थापाले आफूले पाएको २७ महिनाको तलब रामपुरको गौशालाको स्तरोन्नतिका लागि सहयोग गर्ने घोषणा गरेका हुन् । उनले गौमाताको संरक्षण र गौशालाको स्तरोन्नतिका लागि २७ महिनाको तलबभत्ता नौ लाख ९ सय ९ रुपैयाँ सहयोग गर्ने बताए ।आफूले…