२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

तिलोत्तमामा प्राविधिक कलेज भवन शिलन्यास

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्राविधिक कलेज सञ्चालन गर्ने भएको छ । प्राविधिक शिक्षामा सबैको पहुँच पुर्‍याउने गरी नगरपालिका आफैंले कलेज सञ्चालन गर्न थालेको हो । पहिलो चरणमा स्नातक तहमा बीएस्सी सीसीआईटीको अध्यापन हुनेगरी नगरपालिकाले कलेज सञ्चालन गर्न थालेको हो । कलेजको सम्बन्धनका लागि नगरपालिकाले त्रिभुवन विश्वविद्यालयमा फाइल पेश गरिसकेको छ ।सम्बन्धन पाएमा आगामी शैक्षिक…