मायादेवी अनलाइन, बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले यही फाल्गुण २८ गतेदेखि नै बार्षिक परीक्षा सञ्चालन गर्ने भएको छ । बुधबार विहान बसेको नगर शिक्षा समितिको बैठकले केन्द्र सरकारको निर्देशन अनुरुप बार्षिक परीक्षाको मिति तय गरिएको हो । मंगलबार केन्द्रको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको भन्दै देशभरका बार्षिक परीक्षा चैत्र…