२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

नवलपरासीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर ।पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का एकजना घाइते छन् । मृत्यु हुनेमा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका शितलननगरका ३६ वर्षीय भुवन केसी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता डिएसपी मोहन बहादुर खाँणले जानकारी दिए । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ८३३० नम्बरको टिपरले विपरीत दिशाबाट…