मायादेवी अनलाइन, वाणगंगा । साना तथा मझौला व्यवसायी करदातालाई लक्षित गरेर संचालन गरिएको २ दिने तालिम वाणगंगामा सम्पन्न भएको छ । पछिल्लो समय कर कानुनका विषयमा धेरै अन्यौलता आईरहेका बेला कपिलवस्तु उद्योग वाणिज्य संघले व्यवसायीलाई तालिम दिएर धेरै नै लाभ पुगेको सहभागीले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा संचालित तालिमबाट उद्योग व्यवसायीले नयाँ…