बुटवल । सर्प अनुसन्धानकर्ताले नेपालमा विश्वकै दुर्लभ दुई टाउके करेत सर्प फेला पारेका छन् । सर्प अनुसन्धानकर्ता रूपन्देहीका युवा कमल देवकोटा र उनको समूहले दुईवटा टाउको भएको सर्प नवलपुरको कावासोती फेला पारेको हो । करेत बिषालु जातको सर्प हो । स्थानीय जुद्धवीर श्रीस मगरको घरमा यो सर्प भेटिएको हो । अस्पतालमा सो सर्पको शुक्ष्म तरिकाबाट…