२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

राष्ट्रिय सभा सदस्यमा विमला घिमिरे विजयी

मायादेवी अनलाइन, चारनम्बर । विहीबार भएको राष्ट्रिय सभा निर्वाचनको मत गणना जारी छ । विहान १० बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजे सकिएको थियो । यसैक्रममा कतिपय स्थानको मतपरिणाम आउने क्रममा छ । यसैबीच प्रदेश ५ मा भएको मतदानमा महिला तर्फको मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेकपाकी उम्मेद्वार विमला घिमिरे विजयी हुनुभएको छ…