२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

तुलसीपुर महोत्सव’को उद्घाटन पर्यटन मन्त्री भट्टराइले गर्ने

दाङ । भ्रमण बर्ष २०२०को अवसर पारेर तुलसीपुरमा आयोजना हुन थालेको तुलसीपुर महोत्सव उद्घाटन गर्न पर्यटन मन्त्री योगेश भट्टराई आउनुहुने भएको छ । माघ ९ गते सुभारम्भ हुने भनिएको तुलसीपुर महोत्सव राष्ट्रिय सभा निर्वाचनका कारण माघ १० गतेदेखि सुरु हुने महोत्सव मुल आयोजक समितिका संयोजक विर वहादुर रावत विरुले जानकारी दिनुभयो । पर्यटनमन्त्री भट्टराइसंगै महोत्सव…