मणि प्रसाद गैह्रे, कपिलवस्तु पुषको समयमा पानी परेपछि चिसो र ठण्डीले गर्भवती महिलाहरुलाई सताउन लगेपछि शुद्धोधन गाउँपालिकाले गर्भवती महिलाहरुलाई कम्मल वितरण सुरु गरेको छ । युनिसेफ नेपाल भैरहवा फिल्ड कार्यालयको सहयोगमा गाउँपलिकाले गाउँपालिका क्षेत्रका ६ वटै वडाका गर्भवती महिलाहरुको तथ्याकंको आधारमा कम्मल वितरण गरेको हो । सो अन्र्तरगत वडा नं १ पतरिया र वडा नं…