रुकुमपश्चिम । रुकुम पश्चिममा बुधबार बिहान जीप दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । त्रिवेणीबाट रुकुमको गोतामकोट जाँदै गरेको ग १ ज ५२०१ नम्बरको जीप बिहान १० बजेतिर रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको मनका बगरमा दुर्घटना भएको हो। गम्भीर घाइते हुनेमा डोल्पा मुड्केचुला–७ का २३ वर्षीय राजबहादुर बुढा, १८ वर्षीय आर्यन बुढा र ठूलीभेरी नगरपालिका–५…