२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कावासोतीको तोरीबारीमा गैंडा मृत फेला

नवलपरासी । पूर्वीनवलपरासीको कावासोतीमा एक गैंडा मृत फेला परेको छ । कावासोती १०, रतौलस्थित मोहनीलाल पन्थीको तोरीबारीमा आइतबार बिहान अन्दाजी ६-७ वर्षको गैंडा मृत भेटिएको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले जानकारी दिए । गैंडा मृत्युको कारण पत्ता लाग्न बाँकी रहेको लामीचौर वन उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौड्याले जानकारी दिए । घटनास्थल पुगेको प्रहरीले अहिले…