दाङ । तुलसीपुर उपमहानगरपालिका दाङले पुस १० गते सार्वजनिक बिदा दिएको छ । खण्डग्रास सूर्यग्रहण लाग्ने दिने बिहीबार शैक्षिक संस्थामा सार्वजनिक बिदा दिइएको उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए । तुलसीपुरका सम्पूर्ण क्याम्पस र विद्यालयमा बिदा दिइन लागेको हो। तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले ग्रहणको समयमा विद्यार्थीको आँखा र स्वास्थ्यमा गम्भीर असर गर्ने भन्दै विद्यालयहरुमा…