बाबुराम रायमाझी, जितपुर । कपिलवस्तु मदिरा व्यवसायिको ५ औं बार्षिक साधारण सभा वनणगंगा ७ बनगाइको खारखानीमा सम्पन्न गरेको छ । इजाजत पत्र लिएर मात्र बिक्री गरौं, अबैध मदिराको बिक्री बितरण सेवन नगरौ, बालक, बृद्ध, अशक्त समय र धन नहुनेहरुले सेबन नगरौ’ भन्ने नाराका साथ ५ औं साधारणसभा भएको हो । सो सभामा महा सचिव गोबिन्द…