बुटवल । प्रदेशको नाम र र राजधानी निर्धारणका लागि सुझाव दिन प्रदेश ५ को प्रदेश सभामा गठन भएको विशेष समितिले राजधानी र नाम टुंगो लगाएको छ । आइतबार बसेको बैठकले नाम र राजधानी तोकिएको प्रतिवेदन तयार पारेको हो । समितिका सभापति दिपेन्द्र पुनले प्रतिवेदन सोमबार सभामुखलाई दिइने बताए । ‘सबै विषय टुंगो लगाएर प्रतिवेदन तयार…