१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

पाँच महिनामा सडक दुर्घटनामा ३० को मृत्यु

बाँके । चालू आर्थिक वर्षको झण्डै पाँच महिनामा सवारी दुर्घटनामा परी बाँकेमा ३१ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरीका अनुसार सडक विस्तार भएसँगै सवारी दुर्घटनाको संख्यासमेत बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले मंसिर महिनामा मात्र १८ दुर्घटनामा नौजनाको मृत्यु र ३९ जना घाइते भएको बताए । उनका अनुसार मंसिरमा सबैभन्दा…