२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

सडक दुर्घटनामा परी बाँकेमा नवजात शिशुको मृत्यु

बाँके । सडक दुर्घटनामा परी बाँकेमा एक नवजात शिशुको मृत्यु भएको छ। पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत जिरो प्वाइन्टनजिकै एम्बुलेन्स र ट्रक आपसमा जुध्दा तीन दिनका नवजात शिशुको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। शनिबार दिउँसो १ः४० बजे नेपालगन्जबाट विरामी लिएर दाङतर्फ जाँदै गरेको रा १ झ १६१…