२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

कावासोतीमा कारले पैदलयात्रीलाई ठक्कर दियो, मृतकको पहिचान खुलेन

नवलपरासी । नवलपरासी (पूर्व) कावासोती नवलपरासी वडा नं. ८ खरकट्टा जंगल स्थित पुर्व पश्चिम राजमार्गमा कारको ठक्करबाट गम्भीर घाइते भएका एकजना वेवारिसे व्यक्तिको मृत्यु भएको छ । गत बुधबार बुलेकी पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बा १४ च ६९४९ नं. को कारले अन्दाजी ५० वर्षीय पैदल यात्री पुरुष व्यक्तीलाई ठक्कर दिदा गम्भीर घाईते भएका थिए…