२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

गुल्मीमा पनि डेंगु देखियो, ५ जनामा संक्रमण

शिवलाल सुवेदी, गुल्मी । गुल्मीमा पनि डेंगु फेला परेको छ । देशभर डेंगुको महामारी फैलिरहेको वेला गुल्मीमा पनि डेंगुका विरामी फेला परेका छन । विहीवार जिल्लाको सत्यवती गाउँपालिमा रहेका जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न आएका ५ जनामा डेगुको सक्रमण देखिएमो प्राथमिक स्वास्थ्य केन्द्रले जानकारी दिएको छ । केन्द्रका ल्याब टेक्निसियन खिमलाल पाण्डेका अनुसार लामो…