६ असार २०८३, शनिबार | Sat Jun 20 2026

पत्रकार डि.आर. घिमिरेद्धारा विद्यालयमा अक्षयकोष स्थापना

बिष्णु कुमार आले, अर्घाखाँची । वरिष्ट पत्रकार डि. आर. घिमिरेले आफ्ना स्वर्गीय माता पिताको स्मृतिमा विद्यालयमा स्मृति छात्रवृत्ति प्रतिष्ठान अक्षयकोषको स्थापना गर्नु भएको छ । अर्घाखाँची पाणिनी ५ मैदान जन्मेर ३० बर्ष देखि बुटवलमा बसेर पत्रकारीता गर्दै आउनु भएका घिमिरेले आफ्नो जन्म थलोमा रहेको आफुले पढेको श्री कृष्ण माध्यमिक विद्यालयमा पिता डाँसुराम र माता कलावती…