२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

कपिलवस्तु भलवाडका रेशम थारु भारतमा १२ दिन देखि वेपत्ता

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ९ भलवाड घर भएका एक युवा भारतमा वेपत्ता भएका छन् । भारतको हैदराबादमा विगत दुई महिना देखि कार्यरत रेशम थारु अहिले वेपत्ता भएका हुन् । दुई महिना देखि होटलमा कार्यरत उनी हालै तलव बुझेर निस्किएको होटकका सञ्चालकले बताएको उनका साला गणेश थारुले बताएका छन् । २६…