६ असार २०८३, शनिबार | Sat Jun 20 2026

रोल्पाको थबाङमा पहिरोले एक घरमा छ जना पुरिए

खेमबहादुर बुढा, रोल्पा । रोल्पाको थबाङमा पहिरोले छ जना पुरिएका छन् । थबाङ-२ छेर्लबाङमा मध्य रातमा आएको पहिरोले एक घर पुरेको छ । पुरिएको घरमा दुई परिवाका ६ जना बस्दै आएका थिए । छिमेकी बिस्मल झाक्रीका अनुसार दुई जनाको शब फेला पारिएको छ । दुईवटा शब फेला परेको प्रहरीले पनि पुष्टि गरेको छ । दुईतले…