कावासोती । राष्ट्रिय जनता पार्टी ( राजपा) नवलपुरले भोलि शुक्रबार पर्ने संबिधान दिबसका कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ । सो पार्टी द्वारा बिहिबार जारी प्रेस बिज्ञप्ती मा संविधान अझै पनि अधुरो र अपुरो रहेको भन्दै संबिधान दिबस नमनाउने निर्णय गरेको जनाएको छ । संविधान दिबसलाई कालो दिबसको रुपमा मनाउने संयोजक ओमनारायण थनेत द्वारा जारी…