२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

“अर्घाखाँचीका दुई युवकको गाडिको ठक्करबाट भारतमा मृत्यु”

बिष्णु कुमार आले, अर्घाखाँची ।  अर्घाखाँचीका दुई युवक भारतको पंजाप भटिन्डामा मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको छ । रोजगारीको खोजिमा भारत गएका अर्घाखाँची सितगंगा ३ पाँचपोख्रीका ३२ बर्षीय बिष्णु बहादुर बि.क. र पाणिनी २ ढाडा खिदिमका ४४ बर्षीय कृष्ण बहादुर सुनारको भारतको पंजाप भटिन्डा नजिकै मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हो । डिउटीबाट कोठामा मोटरसाईकल…