गुल्मी । गुल्मीमा छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर २ जनाको ज्यान गएको छ । जिल्लाको मुसिकोट नगरपालिका –१ को थाममा ४३ वर्षीय वीरहादुर केसी र मदाने गाउँपालिका–५ मलागिरीका नरे सार्कीको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो । सोमबार बेलुका घरबाट पसलमा सामान किन्न गएका विर वहादुर राती अवेरसम्म…