२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

सामूहिक बलात्कारको आरोपमा ९ जना पक्राउ

नवलपरासी । बलात्कारको आरोपमा पक्राउ परेका ९ जनालाई पश्चिम नवलपरासी प्रहरीले ५ दिन म्याद थप गरी अनुसन्धान थालेको छ । एक लघु वित्त संस्थामा काम गर्ने १९ वर्षीया युवती अफिसतर्फ जाँदै गरेको अवस्थामा बाटोमा रोकेर उखुबारीमा लगेर बलात्कार गरेको आरोपमा ९ जना पक्राउ परेको र १ जना फरार रहेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक…