२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

नेपाली सेनाको गाडीले ठक्कर दिँदा कलाकार लेखबहादुर पुनको मृत्यु

बिष्णु कुमार आले, अर्घखाँची । सडक दुर्घटनामा परी अर्घाखाँची मालारानी ९ गोखुङगा सेपानीका २५ वर्षीय लेखबहादुर पुनको मृत्यु भएको छ। बिहीबार साँझ ललितपुरबाट बा ८६ प ७५० नम्बरको मोटरसाइकल चढेर सुन्धारा जाँदै गरेका लेखबहादुर पुन एलबी पुनलाई पछाडिबाट आउँदै गरेको बा १ ग २४५६ नम्बरको नेपाली सेनाको गाडीले काठमाडौंको त्रिपुरेश्वरमा ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर…