२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

खोलामा डुबेर नवलपरासीमा युवकको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा खोलामा डुबेर एकजना युवकको मृत्यु भएको छ । तिरुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका वडानम्बर ४ का २० वर्षीय शैलेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिनुभयो । यादव पौडी खेल्ने क्रममा आइतबार वेपत्ता भएका थिए । उनको शव…