२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

बुटवलमा मालपोतका खरिदार र लेखापढी व्यवसायी घुससहित नियन्त्रणमा

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले मालपोत कार्यालय बुटवलका खरिदार र लेखापढी व्यवसायीलाई सेवाग्राहीबाट घुस लिँदै गर्दा नियन्त्रणमा लिएको छ। अख्तियारले मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमलप्रसाद पाण्डेलाई १ लाख २० हजार घुस सहित नियन्त्रणमा लिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए। बिहीवार मालपोत कार्यालय बुटवल अगाडि रहेको ढकाल(पाण्डे…