२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

दाङमा बढे लागुऔषधको प्रयोग र कारोवार गर्ने

घोराही । जिल्ला प्रहरी कार्यालय दाङले गत वर्ष लागुऔषधसम्बन्धी ३५ वटा मुद्दा चलाएको छ । तीमध्ये ब्राउनसुगरको प्रयोग र कारोवारमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालयले चलाएको २९ वटा मुद्दामा ३८ पुरुष र चार महिला रहेका छन् । तीमध्ये २६ पुरुष र दुई महिला धरौटीमा छुटेका छन् भने बाँकी छ पुरुष र दुई महिला अझै…