नवलपुर । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले बुधबारदेखि एम्बुलेन्स सेवाको सुरुवात गरेको छ । प्रदेश ५ सरकारले सामाजिक विकास मन्त्रालयको सहयोगमा एम्बुलेन्स खरीद गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमको व्यवस्थापनमा बुधबार सदरमुकाम परासीमा औपचारिक कार्यक्रमको आयोजना गरी प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलाई एम्बुलेन्स…