२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

सशस्त्र प्रहरीले बनाइदियो पहिरोपीडितको अस्थायी अवास

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाका पहिरोपीडितलाई सशस्त्र प्रहरीले अस्थायी आवास बनाइदिएको छ । विद्यालयमा आश्रय लिएका स्थानीयलाई सदरमुकाम तम्घासबाट गएको सशस्त्र प्रहरीको टोलीले टेन्ट निर्माण गरिदिएको हो । पहिरो प्रभावितहरुलाई दिइएका टेन्टहरु स्थानीयले आफैं निर्माण गर्न नजानेपछि प्रहरीले निर्माण गर्ने तरिका पनि सिकाएको सशस्त्र प्रहरी बल गुल्मीका प्रहरी नायव उपरीक्षक बिनोदराज खनालले बताए । ३…