स्याङ्जा । पुतलीबजार नगरपालिका २ का ३२ वर्षीय एक जना पुरुषमा डेंगु फेला परेको छ । जिल्ला अस्पताल स्याङ्जामा भदौ ५ गते भर्ना भएर उपचार गरिरहेको एक व्यक्तिमा डेंगु फेला परेको जिल्ला अस्पताल स्याङ्जाले जानकारी दिएको छ । डेंगु संक्रमित व्यक्तिको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । डेंगू लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो…