२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

रवि लामिछानेलाई आरोप लगाइएको भिडियो शंकास्पदः मन्त्री ज्ञवाली

गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिन अघि चितवनको एक होटलमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व पत्रकार रवि लामिछाने लगायतले आत्महत्या गर्न बाध्य भनि लगाएको आरोपबारेको भिडियो शंकास्पद रहेको बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘त्यो भिडियो आफैँमा विरोधाभाष छ, मैले पनि हेरेको…