२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

एक वर्षमा १ हजार २९ गाडी दुर्घटनामा ६ सय २३ जनाको मृत्यु

बुटवल । बुटवल–प्रदेश ५ मा एक वर्षमा १ हजार ४ सय ४० गाडी दुर्घटनामा परी ६ सय २३ जनाले ज्यान गुमाएका छन् । प्रदेश ५ का १२ जिल्लामा भएका दुर्घटनामा ९ सय ३३ जना गम्भीर घाइते भएका थिए । आर्थिक वर्ष २०७४र०७५ मा प्रदेश ५ मा १ हजार १ सय ८७ वटा गाडी दुर्घटनामा ५…