बुटवल । प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले यातायात क्षेत्रलाई व्यवस्थित गरिने बताउनु भएको छ । बिगतमा कानुनको अभावमा यातायात क्षेत्रलाई उचित संबोधन गर्न नसकिएको भन्दै उहाले प्रदेशसभाले अधिकांश कानुन बनाइसकेकाले अव यातायात क्षेत्र पनि व्यवस्थित हुने दावी गर्नुभयो । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलको ४३ औं वार्षिक साधारण सभाको…