विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकाले गत मंगलवार सुरही नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको ३ जना युवाहरुको मृत्युप्रति शोकसभा गरेको छ । गाउँपालिकाका अध्यक्ष गोपाल थापा, उपाध्यक्ष लक्ष्मी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरी, कर्मचारी, जनप्रतिनिधि लगायत सम्पूर्ण जनसमुदायले गाउँपालिकाको प्राङ्गणमा एक मिनेट मौन धारण गरि शोकसभा गरेका हुन् । शिवराज नगरपालिकाको वडा नं.…