बुटवल । प्रदेश नम्बर ५ सरकारले प्रादेशिक योजान आयोगको उपाध्यक्ष प्राध्यापक डा. ईश्वर गौतमलाई नियुक्ती गरेको छ । मन्त्री परिषद्को सोमबार बसेको बैठकले लुम्बिनी बाणिज्य क्याम्पस का पुर्व प्रमुख समेत रहनुभएको डा. गौतमलाई नियुक्ती गरेको हो । मन्त्री परिषदको निर्णय बारे जानकारी दिदै सरकारका प्रवक्ता तथा भौतिक योजना विकास मन्त्री बैजनाथ चौधरीले जेठ १४ गते…