सल्यान । अज्ञात समूहले सल्यानको एक वडा कार्यालयमा आगजनी गरेको छ। छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ३ को वडा कार्यालयमा सोमबार राति आगजनी भएको हो । आगजनीबाट छत्रेश्वरी गाउँपालिका –३ मुलखोलामा रहेको वडा कार्यालयका सबै सामान जलेर नष्ट भएका छन्। अज्ञात समूहले लगाएको आगोबाट कार्यालयमा रहेका सम्पूर्ण कागजपत्र, ल्यापटप, कम्पुटर, फोटोकपि मेसिन, सोलार प्यानल, कुर्सि, कार्पेट…