२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

अर्घाखाँचीमा मनाईयो अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अबैध तस्करी बिरूद्धको दिवस

बिष्णु कुमार आले, अर्घाखाँची । अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अबैध तस्करी बिरूद्धको दिवस मंगलबार अर्घाखाँचीको ठाडामा बिबिध कार्यक्रम गरि मनाईएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नारा सहित ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक गणेश बहादुर नरालको नेतृत्वमा ठाडा बर्बोटबाट निस्किएको शिक्षक, शिक्षिका, बिद्यार्थी,…