नेपालगन्ज । सिँचाइ अभावका कारण लामो समयदेखि वर्षाको भरमा खेती गर्दै आएका बाँकेका किसानका लागि सिक्टा सिँचाइ आयोजना को पानी अहिले वरदान साबित भएको छ । नहरमा नियमित पानी आउन थालेपछि गर्मीयाममा बाँझो रहने जमिन उपयोगमा आउन थालेको छ भने किसानको जीवनस्तरमा समेत सकारात्मक परिवर्तन देखिन थालेको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत सिक्टा सिँचाइ नहरको…