परासी । पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार कास्कीको पोखरा उपमहानगरपालिका १९ प्रगतिनगर बस्ने ३२ बर्षका विमल गुरुङलाई रामग्राम नगरपालिका १२ को हुलाकी सडक खण्डबाट र नवलपरासीको रामग्राम ७ उजेनीका २६ बर्षीय रोशन आचार्यलाई पाल्हिनन्दन गाउँपालिका ५ भगतपुरवाबाट नियन्त्रणमा लिएको हो ।गरुङको साथबाट नुफिन ५३ एस्पुल,…