२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

प्रदेश ५ मा महिला हिंशाका घटनामा बृद्धि

बुटवल । पछिल्लो समय प्रदेश ५ मा महिला हत्याका घटना बढेका छन । चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको १० महिनामा प्रदेशमा ४१ महिलाको हत्या भएको छ । ३ सय ६४ महिलाले आत्महत्या गरेका छन् । आत्महत्या गरेका धेरैमा हिंसा सहन नसकेर आत्महत्या गरेको उल्लेख छ । कतिपयमा आफन्तले हत्या नै भएको जाहेरी दिएका छन् । प्रदेशका प्रहरी कार्यालयहरूमा दिनहुँजसो…