मायादेवी अनलाइन, कपिलवस्तु । रुपन्देहीमा एक पुरुषको शव फेला परेको छ । सैनामैना नगरपालिका १० सालझण्डी सामुदायिक वनमा पुरुषको शब फेला परेको हो । अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने पुरुषको शब स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान भएको छैन् । जंगल गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त…