१० श्रावण २०८१, बिहिबार | Fri Jul 26 2024

नवलपरासीको होमस्टे लोकप्रिय बन्दै

नवलपरासी, १५ पुस । नवलपरासी (बर्दघाट सुस्ता) पूर्वको अग्यौलीमा रहेका होमस्टे आन्तरिक र बाह्य पर्यटकका लागि लोकप्रिय बन्दै गएका छन् । बोटे र थारु समुदायका बासिन्दा मिलेर सञ्चालनमा ल्याइएका होमस्टेमा आउने आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै गएको छ । पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको अग्यौलीको अमलटारी गाउँलाई पर्यटकको केन्द्रबिन्दु बनाई…