१६ जेष्ठ २०८१, बुधबार | Wed May 29 2024

रुपन्देहीमा समानुपातिकतर्फ काँग्रेस पहिलो

लुम्बिनी, १ पुष । रुपन्देहीमा सम्पन्न समानुपातिक अन्तर्गतको मतगणना अनुसार नेपाली काँग्रेस प्रथम भएको छ । मंसिर २१ गते भएको दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सार्वजनिक गरिँदा प्रतिनिधिसभा अन्तर्गतको समानुपातिकमा काँग्रेस प्रथम भएको छ भने प्रदेशसभामा एमाले प्रथम भएको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक सिट पछाडि रहेको काँग्रेस अन्तिम मतपरिणामअनुसार…