२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

हुने भयो बुटवलको बसपार्क सुन्दर !

बुटवल । बुटवलको बसपार्कमा ३ हप्ता लगातार सरसफाई हुने भएको छ । बुटवल तिनाउ सरसफाई अभियानले अभियानको ५० औं हप्ता पुग्न लागेको अवसरमा बसपार्कमा ३ हप्ता लगातार सरसफाई गर्न लागेको हो । अभियानले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी गत बर्ष असार ९ गते देखि सुरु भएको अभियान जेठ १८ गते ५० औं हप्ता पुग्दै छ…