बाबुराम रायमाझी, गोरुसिंगे । कपिलवस्तुको वाणगंगा ९ भलवाडमा एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट ४ सय जनाले सेवा लिएको आयोजकले जनाएको छ । शिविरमा नाक कान, घाँटी, गेष्टिक, गानोगोला, बाथ आँखा रोग लगायतका विरामी आएका थिए । कार्यक्रममा बोल्दै बाणगंगाका नगर प्रमुख मङ्गल प्रसाद थारुले नगरमा स्वास्थ्यको पहुँचबाट पछि परेका…