बिष्णु कुमार आले, अर्घाखाँची । अर्घाखाँचीको देउराली खरस्याथरी राष्ट्रिय वनमा अहिले भिषण आगलागी भैरहेको छ । सितगंगा ६ जुकेनामा रहेको देउराली खरस्याथरी राष्ट्रिय वनमा मंगलबार साँझ अमिले खोलाबाट सल्केको आगोले ठूलो रूपलिए पछी कलमकोट र दाङसिङको गाँउ उच्च जोखिममा परेकोछ । दुईगाँउका करिव १ सय ५० बढि घरधुरी भए पनिघरमा बृद्धबृद्धा र केटाकेटीबाहेक अरू घरबाहिर…